१४ माघ , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध ५मा जिल्लामा परेको सहकारीको वचत रकम अपचलनको अभियोग मध्ये ३ जिल्ला अदालतबाट प्रारम्भिक आदेशमा उनी धरौटीमा रिहा भएका छन् । तीनवटै जिल्ला अदालतले रविमाथि ठूलो रकम धरौटीमा माग गरेका छन् भने तीनवटै अदालतले समान प्रकारका प्रारम्भिक आदेश जारी गरेका छन् । पोखराको… Continue reading रविको २ करोड २५ लाख धरौटी कसले तिरिदियो ?