नागरिकता विवादमा रविका पक्षमा सिडिओ, सर्वाेच्चले के गर्ला ?

२२ पौष, काठमाण्डौ । गृहमन्त्री रवि लामिछानेको नागरिकताबाट कोही पनि पीडित नभएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतलाई जवाफ पठाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडिओ) घनश्याम उपाध्यायले सर्वोच्चलाई यस्तो जवाफ पठाएका हुन्। अधिवक्ता युवराज पौडेलले नागरिकता सम्बन्धी विवाद रहेको र सांसद पद समेत खारेजको माग गर्दै रविविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।… Continue reading नागरिकता विवादमा रविका पक्षमा सिडिओ, सर्वाेच्चले के गर्ला ?