रविको फोटो खिच्नेलाई कारबाही, खिच्न दिने प्रहरीलाई चाँही ?

४ पुष, काठमाण्डौ। हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसाललाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही गर्ने भएको छ । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ ।  प्रहरीले फोटो सार्वजनिक… Continue reading रविको फोटो खिच्नेलाई कारबाही, खिच्न दिने प्रहरीलाई चाँही ?