१७ साउन ,काठमाडौं । पछिल्लो समय सरकारले अनुशन्धान सुरु गरेको भ्रष्टचार काण्डहरु आफूहरुको दबाबमा खोलिएको अभिब्यक्ति दिएपछि सामाजिक संजालमा ट्रोलका शिकार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका छन् । उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत… Continue reading रविको सय दिनमा सय रोजगारी