रविन्द्रको खिसीट्युरी, राजालाई Your Majesty कुन मुखले भन्छौं ?

११ वैशाख ,  काठमाण्डौ । कतारी आमिर शेख तमिम बिन हमाद अल थानी आज आफ्नो दुई दिने पहिलो नेपालको भ्रमणका क्रममा आउँदैछन् । शेख तमिम बंगलादेशको भ्रमणपूरा अपरान्नह काठमाडौं उत्रिनेछन् । उनको स्वागत सम्मानका लागि आज सरकारले सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति रामचन्द्र पौडेल उनलाई स्वागत गर्न विमानस्थल जानेछन् । उनका स्वागतका लागि काठमाडौंका… Continue reading रविन्द्रको खिसीट्युरी, राजालाई Your Majesty कुन मुखले भन्छौं ?