२६ चैत, काठमाण्डौ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा जोडेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बटमलाइन नछाड्ने भएको छ । उसले रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । त्यसो नभए गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने अडानलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा… Continue reading रविबारे कांग्रेसः कि छानविन कि राजीनामा