रविमाथि मानिसिक ह्यारेस, गृहमन्त्रीमाथि उठाए सुनिल शर्माले प्रश्न

२५ मंसिर, काठमाण्डौ। सहकारीको प्रकरण डेढ महनादेखि प्रहरी अनुसन्धानमा क्रममा पाँचौ जिल्लामा पुर्याउदा समेत उनको मुद्दा अदालतमा नपुगेपछि रविका पक्षमा राजनीतिक दलका नेताहरु उभिन थालेका छन्। अनुसन्धानका क्रममा चितवनबाट पोखरा लैजाने क्रममा प्रहरीले दुव्र्यवहार गरेको घटना बाहिरिएपछि सरकार र प्रहरीको समेत आलोचना भएको छ भने पुर्व प्रधानमन्त्रीहरुले समेत सरकारको ध्यानाकर्षण गराइसकेका छन् । आज मात्रै… Continue reading रविमाथि मानिसिक ह्यारेस, गृहमन्त्रीमाथि उठाए सुनिल शर्माले प्रश्न