८ कार्तिक , काठमाण्डौ । सहकारी वचतको रकम अपचलनको अभियोगमा रविमाथि अनुशन्धानका लागि अदालतले दिएको ६ दिनको म्याद सकिएपछि उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । ढिला गर्दा प्रदर्शन… Continue reading ‘रविमाथि राजनीतिक प्रतिशोध साँधेको पुष्टि भयो’