रविका लागि न्याय होइन, प्रतिशोध चलिरहेको छ !

२३ माघ , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले चितवन अदालतमा सहारा चितवन सहकारीको वचत रकम अपचलनको विषयमा आफूविरुद्ध परेको मुद्दाको कानूनी लडाइँमा छन् । उनीमाथि सरकारी वकिलको कार्यालयले संगठित अपराध बाहेक सहकारी ठगी र सम्पत्ति शुद्दीकरणको आरोपमा मुद्दा दायर गरेको छ । रविविरुद्ध परेको यो मुद्दाको प्रारम्भिक सुनुवाई दयाराम ढकालको इजलासले गर्नेछ… Continue reading रविका लागि न्याय होइन, प्रतिशोध चलिरहेको छ !