रवि १ करोड धरौटीमा छुटेको मुद्दामा छवि थुनामा

२८ माघ , काठमाण्डौ। जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ। सोमबार थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई जिल्ला कारागार रूपन्देहीमा थुनामा पठाउन आदेश दिएको हो। अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जोशी कारागार चलान भइसकेको बताएका छन् । यस प्रकरणमा सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता… Continue reading रवि १ करोड धरौटीमा छुटेको मुद्दामा छवि थुनामा