रविलाई रातारात गाडीमा पोखरा पुर्याइयो

२० मंसिर, काठमाण्डौ। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात गाडीमा पोखरा पुर्याइएको छ। चितवनमा बयान सकेर उनलाई बुधबार राती नै पोखरा पुर्याइएको हो । काठमाडौंमा बयान सकिएलगत्तै साहारा चितवन सहकारीको रकम हिनामिनामा पनि संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका रविलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पु¥याइएको… Continue reading रविलाई रातारात गाडीमा पोखरा पुर्याइयो