४ वैशाख, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सवारीचालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । थापाको स्वास्थ्य अवस्था बिहानको भन्दा अहिले सुधारिएको उनको भनाइ छ । सोमबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै उनले घटनालाई राजनीतिसँग नजोड्न आग्रह गरेका छन् । यस्तो बेला योभन्दा धेरै मसँग तपाईंलाई भन्ने… Continue reading घाइते ड्राइभरबारे भावुक हुँदै रविले के भने ?