१२ वैशाख, काठमाण्डौ । चितवन २ को उपनिर्वाचनमा शानदार जित हासिल गरेका रवि लामिछानेले अबको ५ वर्षपछि आफ्नै दलको नेतृत्वमा बहुमतको सरकार बनाउने बताएका छन् । चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै रविले ५ वर्षपछि आफ्नै दलको नेतृतवमा बहुमतको सरकार बनाउने बताएका हुन् । ‘हामी नगारिकका समस्यालाई समाधान गर्न चाहन्छौं । तपाईंहरूको सुन्दर भविष्य कोर्न काम… Continue reading रविले ५ वर्षपछि वडादेखि पालिकासम्म घण्टी बजाउने