३ वैशाख , काठमाण्डौ । एमाले सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं.२ मा रास्वपाका सभापति रवि लामिछानेले जिते फेरि उपचुनाव हुनसक्ने दाबी गरेका छन् । गत मंसिरको जस्तो परीणाम आए, फेरि उपचुनाव हुनसक्ने उनले बताएका हुन् । गत मंसिर ४ को संसदीय निर्वाचन चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए… Continue reading रविले जिते फेरि उपचुनाव हुने एमाले सचिव योगेश भट्टराईको दाबी