१ चैत, काठमाण्डौ । वैशाख १० गते उपचुनाव हुन लागेको चितवन क्षेत्र नम्बर २ मा मतदाता बढेका छन् । आगामी उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक ६ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए । उपनिर्वाचनका… Continue reading चितवन २ मा रविविरुद्ध जनमोर्चा पनि मैदानमा उत्रिने