रवि कि स्वर्णिम, कसको नेतृत्वमा सरकारमा जाला रास्वपा ?

pklgjf{rgdf lgjf{lrt /fli6«o :jtGq kf6L{sf /lj nfld5fg] / :jl0f{d jfUn]n] z'qmaf/ l;+xb/af/l:yt ;+3Lo ;+;b ;lrjfnodf ;efd'v b]j/fh l3ld/]af6 ;f+;b kbsf] zky u|x0f ub}{ . tl:a/ c+ub 9sfn . sflGtk'/

२१ फागुन , काठमाण्डौ । पछिल्लो २४ घण्टामा राजनीतिक घटनाक्रम तिव्ररुपमा विकास भएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाड्दै नेकपा माओवादी केन्द्रले नेकपा एमाले लगायतका दलहरुसँग गठबन्धन गर्ने भएको छ । नयाँ गठबन्धनमा सहभागी हुने दलहरुलाई सामेल गराएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पुनर्गठन गर्ने तयारी गरेका छन् । यसअघि एमालेसहितको गठबन्धको समयमा प्रचण्डको… Continue reading रवि कि स्वर्णिम, कसको नेतृत्वमा सरकारमा जाला रास्वपा ?