२३ माघ , काठमाण्डौ । साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीको अभियोगमा रास्वपाका संस्थापक सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । यससंगै रवि पनि गएराति नै चितवन पुगेका छन् । रास्वपा चितवन जिल्ला संयोजक कृष्णप्रसाद भुसालका अनुसार रवि चितवन आएर चौबिसकोठीस्थित होटल ग्लोबलमा बसेका छन् । त्यहाँ उनी कार्यकर्ता भेटघाटमा व्यस्त… Continue reading रविविरुद्ध मुद्दा दर्ता गर्ने सरकारी वकिलको सरुवा, राज्यको प्रतिशोध ?