१० मंसिर, काठमाण्डौ। आइतबार कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएपछि कास्की प्रहरीले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाता विवरण पठाइदिन राष्ट्र बैंकसँग आग्रह गरेको छ । अनुसन्धानका क्रममा आवश्यक परेको भन्दै उनीहरूको तीन वर्षको खाता विवरण पठाइदिन आग्रह गरिएको हो ।… Continue reading रवि–निकिताको तीन वर्षको खाता विवरण माग