नेपालको राजनीतिमा उदाए रवि, भए माननीय

८ मंसिर,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी पार्टी गठन गरेको अन्त्यन्त छोटो समयमा पहिलो प्रयासमा नै  अत्यधिक मतका साथ   निर्वाचित भएका छन्।  ८४३१७ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९२६१ भोट प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५०९९… Continue reading नेपालको राजनीतिमा उदाए रवि, भए माननीय