चुँडियो गठबन्धनको डोरी,प्रचण्डलाई फेरि एमालेको धाप

२१ फागुन , काठमाण्डौ । पाँचै वर्ष सत्ता गठबन्धन रहन्छ भन्ने खासगरी पछिल्लो समय कांग्रेसका केही नेताहरुको भ्रम अन्ततः टुटेको छ । आजैबाट सत्ता गठबन्धन भत्किने भएको छ । आइतबार नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । सो लगत्तै आइतबार रातिसम्म चलेको कांग्रेस… Continue reading चुँडियो गठबन्धनको डोरी,प्रचण्डलाई फेरि एमालेको धाप