छवि थुनामा पुग्दा रवि कसरी छुटे ?अदालतमा उठ्यो प्रश्न

९ फागुन , काठमाण्डौ। रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अब सोही सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीसँगै सुनुवाइ हुने भएको छ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र पूर्णशीला दवाडी घिमिरेको संयुक्त इजलासमा बिहीबार भएको छविको… Continue reading छवि थुनामा पुग्दा रवि कसरी छुटे ?अदालतमा उठ्यो प्रश्न