रवि र स्वर्णिमले लिए सांसदको सपथ,आजै संसद बैठकमा जाने

१५ वैशाख , काठमाण्डौ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज सांसदको शपथ लिएका छन्। सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसदहरू लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्। १० मा भएको उपनिर्वाचनबाट लामिछाने र वाग्ले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। बारा… Continue reading रवि र स्वर्णिमले लिए सांसदको सपथ,आजै संसद बैठकमा जाने