पोखरामा रविलाई कालो झन्डा, सडकमा उत्रिए सहकारीका पीडित बचतकर्ता

२५ भदौ, पोखरा । पोखरा सहकारीका पीडित बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् । रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन मंगलबार पोखरा आएका पूर्वगृहमन्त्री लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् । लामिछाने पोखरा आउने तयारी भएपछि नै सहकारी पीडित आन्दोलनमा उत्रिएका थिए । उनी पुगेलगत्तै पोखराको सूर्यदर्शन सहकारी… Continue reading पोखरामा रविलाई कालो झन्डा, सडकमा उत्रिए सहकारीका पीडित बचतकर्ता