१८ पुष , काठमाण्डौ। रवि लामिछानेसहितलाई प्रतिवादी बनाइएको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धी कसुरमा आजदेखि कास्की अदालतमा जाहेरवाला तर्फका अधिवक्ताहरुको बहस सुरु भएको छ । कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएकाले आजदेखि जाहेरवालाको तर्फबाट बहस हुन लागेको हो । नेपालका कान्छा न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिल… Continue reading रवि स्वर्णलक्ष्मीमा पनि प्रतिवादी, ४४ जनालाई १ अर्ब बिगो