चितवनबाट पनि धरौटीमा छुटे रवि, धरौटी रकम पनि घट्यो

२४ माघ , काठमाण्डौ। पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । साहारा सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहसछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो । यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र… Continue reading चितवनबाट पनि धरौटीमा छुटे रवि, धरौटी रकम पनि घट्यो