मन्त्री सुमनाले जाँदाजाँदै गरिन् यस्तो बोल्ड निर्णय ,त्रिविमा अब राजनीतिक नियुक्तिको ढोका बन्द

२३ असार, काठमाण्डौ । विद्यार्थी राजनीति र दलीय राजनीतिको चंगुलमा फसेको देशको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयमा दलका कार्यकर्ता भर्ती गर्ने बाटो अब सधैका लागि बन्द गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सचिवालयले समेत त्रिविमा कार्यकर्ता भर्ति गर्ने दिन गएको बताएको छ । विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका साबिक पदमा नियुक्तिका लागि आधार र… Continue reading मन्त्री सुमनाले जाँदाजाँदै गरिन् यस्तो बोल्ड निर्णय ,त्रिविमा अब राजनीतिक नियुक्तिको ढोका बन्द