२५ चैत , एजेन्सी । इंडियन प्रिमियर लिग (आईपिएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा राजस्थानले ६ विकेटको जित हात पारेको हो । आरसिबिले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो । राजस्थानका लागि जोश बटलरले शतक बनाए । बटलरले… Continue reading विराटको शतक खेर गयो ,राजस्थानसंग हार्यो आरसिबी