ज्ञानेन्द्रको स्वागत बारे अन्तराष्ट्रिय मिडियाले के लेखे ?

२६ फागुन , काठमाण्डौ। नेपालमा राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा आइतबार गरिएको प्रदर्शनपछि ऐतिहासिक भएको भन्दै राजावादीहरु उत्साहित छन् । अपदस्थ राजा ज्ञानेन्द्र शाहको भव्य स्वागतका साथै हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाका पक्षमा हजारौं समर्थकहरू सडकमा उत्रिए। राप्रपा, राप्रपा नेपाललगायत  राजनीतिक दल रअन्य समूहहरूको नेतृत्वमा भएको यस प्रदर्शनमा आमसर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको छ। राप्रपाले प्रदर्शनमा… Continue reading ज्ञानेन्द्रको स्वागत बारे अन्तराष्ट्रिय मिडियाले के लेखे ?