राजावादीको प्रर्दशनले डरायो सरकार ? निषेध आदेश जारी

२६ फागुन , काठमाण्डौ। काठमाडौंमा राजसंस्थाको वकालत गर्दै गणतन्त्रविरोधी नाराहरू सडकमा गुञ्जिन थालेपछि, सरकारले राजधानीका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यो निर्णयले देशको राजनीतिक तापक्रम झन् बढाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही स्थान तोकेर दुई महिनाका लागि निषेध आदेश जारी गरेको छ । हिजोकै फागुन २५ कै दिनदेखि दुई महिनासम्मका निम्ति निषेधित… Continue reading राजावादीको प्रर्दशनले डरायो सरकार ? निषेध आदेश जारी