राजावादी मच्चिँदैमा राजतन्त्र आउँदैन्,‘राजतन्त्र सामन्ती प्रेत’

२३ फागुन ,काठमाण्डौ। नेपालको राजनीतिक वातावरण पछिल्लो समय राजतन्त्रको वकालत गर्दै राजावादी शक्तिहरूको सक्रियतासँगै गर्माएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको साथ मागेपछि राजसंस्थाका समर्थकहरू सडकदेखि सदनसम्म आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्। आज मात्रै संघीय राजधानी काठमाडौंमा राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजावादीले प्रदर्शन गरेका छन्। उनीहरूले गणतन्त्रको विरोध गर्दै नारायणहिटी दरबारलाई पुनः राजदरबारका रूपमा प्रयोगमा… Continue reading राजावादी मच्चिँदैमा राजतन्त्र आउँदैन्,‘राजतन्त्र सामन्ती प्रेत’