“जय महाकाली,आयो गोर्खाली!“राजा चाल्र्स सुरक्षा नेपालीको काँधमा

२० माघ,एजेन्सी । “गोर्खाली जहाँ जान्छ, बहादुरीको इतिहास लेख्छ।“ यही साहस, अनुशासन र वीरताको प्रतीक बनेर एक नेपाली पूर्व गोर्खा सैनिक बेलायती राजा चाल्र्स तृतीयको सुरक्षा टोलीमा छनोट भएका छन्। गोर्खा सैनिकहरूको अद्वितीय साहसको कथा इतिहासमै दर्ज छ— चाहे त्यो प्रथम वा द्वितीय विश्वयुद्ध होस्, फकल्याण्ड युद्ध होस्, वा अफगानिस्तानको रणभूमि। “जय महाकाली, आयो गोर्खाली!“… Continue reading “जय महाकाली,आयो गोर्खाली!“राजा चाल्र्स सुरक्षा नेपालीको काँधमा