अर्को जन्ममा महिला भएर जन्मन चाहन्छन् राजेश हमाल

२१ भदौ, विराटनगर । महानायकको उपमा पाएका कलिउड अभिनेता राजेश हमालले यदि अर्को जन्म भइहालेमा महिला भएर जन्मने चाहना राखेका छन् । तेस्रो काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिनमा सहभागी भएका अभिनेता हमालले यस्तो बताएका हुन् । आइतबार अतिथि बनेर पुगेका हमाललाई एक प्रशंसकले दर्शकदीर्घाबाट पुनर्जन्मबारे प्रश्न सोधेका थिए । ‘यदि पुनर्जन्म भयो भने तपाईं के… Continue reading अर्को जन्ममा महिला भएर जन्मन चाहन्छन् राजेश हमाल