८ असार,काठमाण्डौ। लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनामाथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ आएको छ । राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन् । सोही घटनाबारे छानबिन गर्न बनेको समितिको टोली मंगलबार… Continue reading स्वास्थ्य राज्यमन्त्री वलीको घटनाबारे छानबिन गर्न प्रदेश सरकारको टोली दाङ पूग्यो
Tag: #राज्यमन्त्री वली
लुम्बिनी प्रदेशकी राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न एमालेले गर्यो माग
३१ जेठ, बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन् । वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर… Continue reading लुम्बिनी प्रदेशकी राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न एमालेले गर्यो माग