११ भदौ, विराटनगर । मोरङको विराटनगरमा आज धार्मिक एवम् ऐतिहासिक महत्त्वको राधाकृष्ण रथयात्रा निकालिँदै छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा हरेक वर्ष रथयात्रा निकालिन्छ । प्रत्येक वर्ष विराटनगरमा निकालिँदै आएको रथयात्रा दक्षिण एसियाकै दोस्रो ठुलो रथयात्राका रूपमा परिचित छ । रथयात्राका अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । विश्व हिन्दू समुदायमा विराटनगरको रथयात्रालाई चिनाउनेगरी निकालिन… Continue reading विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदै, प्रदेशमा बिदा