विराटनगरमा ३ बजेपछि राधाकृष्ण रथ यात्रा,४३ स्थानमा विश्राम

११ भदौ ,विराटनगर  । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आज विराटनगरमा राधाकृष्ण रथ यात्रा निकालिँदै छ । दक्षिण एसियाकै ठूलो भनिने राधाकृष्ण रथयात्रामा सहभागी हुनका लागि लाखौँको सङ्ख्यामा भक्तजनको सहभागिता हुने गरेको छ । रथयात्रामा सहभागी हुनका लागि भारतका विभिन्न स्थानबाट भक्तजन विराटनगरमा भेला भइरहेका छन् । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राका लागि प्रदेश सरकारले प्रदेशभर सार्वजनिक… Continue reading विराटनगरमा ३ बजेपछि राधाकृष्ण रथ यात्रा,४३ स्थानमा विश्राम