१० भदौ,काठमाण्डौ । गठबन्धनको बलियो मतसहित प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यही गठबन्धनले कोशी प्रदेशमा सरकार बन्न नसकेपछि राजसंस्थाको वकाल गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई फकाउन जुटेका छन् । गणतन्त्र नेपालमा लगातार राजसंस्थाको वकालत गरिरहेको राप्रपालाई संसदीय समितिको सभापति दिएर कोशी प्रदेशमा सरकार बनाउने रणनीतिमा गठबन्धन जुटेको छ । कोशी प्रदेशमा सभाध्यक्षको मतप्रयोग गरेर… Continue reading राजावादीलाई फकाउँदै गणतन्त्रका प्रधानमन्त्री