८ मंसिर,काठमाण्डौ । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आज तीनकुनेमा गर्ने भनिएको आन्दोलनको कार्यक्रम निस्तेज पार्ने नाममा प्रहरीले सर्वसाधारणमाथि नै धरपकड गरेको छ । तीनकुने क्षेत्रमा पैदल हिँडिरहेकादेखि चिया पसल, होटलमा बसेर खाइरहेकालाई प्रहरीले धरपकड गरेको हो । बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीले शंकास्पद भन्दै खानतलासी गरिरहेका छन् । सर्वसाधारणले आफू काममा हिँडेको भन्दै… Continue reading बाटो हिड्नेलाई पनि पक्रिएपछि राप्रपा आक्रोशित