२६ फागुन,काठमाण्डौ । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल देशको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति बनेका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी… Continue reading नेपालको तेस्रो राष्ट्रपति बने रामचन्द्र पौडेल