२० जेठ, एजेन्सी । स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट आफ्नो करियरलाई बिट मार्दैछन् । रामोसले सिजनको अन्त्यसँगै पिएसजी छाड्ने भएका छन् । डिफेन्डर सर्जियो रामोसले शनिबार लिग वानको सिजनको अन्त्यमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन छाड्ने निर्णय गरेका हुन् । रामोस यो सिजन पीएसजी छाडने दोस्रो महत्वपूर्ण खेलाडी हुन् ।… Continue reading रामोसले पनि पिएसजी छाड्ने