कांग्रेस नेताहरु धमाधम राष्ट्रपतिका सल्लाहकार

१६ चैत, काठमाण्डौ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपा एमालेका नेता रघुजी पन्तले राष्ट्रपतिका लागि सल्लाहकारहरु आवश्यक नभएको भन्दै सरकार र राष्ट्रपति कार्यालयको ध्यानाकर्षण गराएको केही दिन नवित्दै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना सल्लाहकारको संख्या थप गरेका छन् । राष्ट्रपति पौडेलको सल्लाहकार टीममा अहिले धमाधम प्रभावशाली राजनीतिक व्यक्तिहरू समेटिएका छन् । अमेरिका र बेलायतको राजदूत… Continue reading कांग्रेस नेताहरु धमाधम राष्ट्रपतिका सल्लाहकार