२ असार, काठमाण्डौ । केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी फेरि अस्पताल भर्ना भएका हुन् । गएराती २ बजे मुटुमा पुनः समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । राष्ट्रपति पौडेल… Continue reading अहिले कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?