गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

२५ फागुन , काठमाण्डौ । राजसंस्थाको वकालत गर्नेहरुका कारण नेपालको राजनीतिक परिदृश्य फेरि एकपटक हलचलमय बनेको छ । यही बीचमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । यो भेटवार्तालाई केवल शिष्टाचार भेट मात्र नभएर मुलुकको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र सम्भावित राजनीतिक परिदृश्यबारे रणनीतिक छलफलका रुपमा हेरिएको छ । राष्ट्रपति… Continue reading गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक