जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

२७ असोज , काठमाण्डौ । राष्ट्रपति बाट जम्मा ६ महिनाको समयावधि पाएको जेनजी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले एक महिना बिती सक्दा पनि मन्त्रीमण्डललाई पूर्ण दिन सकेकी छैनन्। सडकमा जेनजीहरुको प्रतिनिधित्व मन्त्रीमण्डलमा नरहेको आवाज उठी रहेको छ तर जेनजी समूहबाट कसरी कुन समूहलाई आधिकारिक मानेर नाम छनोट गर्ने भन्ने अन्यौलता बढेको छ भने जेनजीहरुपनि पछिल्लो समय… Continue reading जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणमा २ करोड स्वाहा

२८ वैशाख, काठमाण्डौ । राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा झन्डै २ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको छ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको रद्द भएको युरोप भ्रमणको लागि मात्रै ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ… Continue reading राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणमा २ करोड स्वाहा