१७ असार ,काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट आउँदो वर्षको बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित भएको छ । राष्ट्रिय सभाको आज शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पेस गर्नुभएको औषधि तेस्रो संशोधन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो । त्यस्तै… Continue reading एमालेका सांसदहरुको बहिष्कारका बिच राष्ट्रिय सभा बैठकबाट ३ वटा विधेयक पारित
Tag: #राष्ट्रिय सभा बैठक
मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन अध्यक्ष तिमिल्सिनाको रुलिङ
१० असार,काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गरेका छन । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरु संघीय संसदप्रति उत्तरदायी हुने संविधानले व्यवस्था गरेको उल्लेख गरे । उनले सदनमा उपस्थित भइ आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडि बढाउन र सदनमा उठेको प्रश्नको जवाफ दिन सम्बन्धित… Continue reading मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन अध्यक्ष तिमिल्सिनाको रुलिङ
राष्ट्रिय सभाको बैठक असार २ गते बिहिबार बस्ने
३१ जेष्ठ ,काठमाण्डौ । राष्ट्रिय सभाको बैठक आउँदो असार २ गते बस्ने भएको छ । बैठक असार असार १ गते बस्ने भनिए पनि विशेष कारणले असार २ गते बस्ने भएको हो । राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन बस्न नसक्ने भएकाले असार २ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको सङ्घीय संसद्का महासचिव… Continue reading राष्ट्रिय सभाको बैठक असार २ गते बिहिबार बस्ने