२२ मंसिर,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा स्वतस्फुर्त भर्ना भएका नेपालीको संख्या यकिन गर्न सरकारलाई आग्रह गरेको छ ।शुक्रबार रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालसहितको टोलीले परराष्ट्रमन्त्री एनपी साउदलाई भेट गरेर रुसी सेनामा भर्ना भएका नेपालीको संख्या यकिन गर्न आग्रह गरेको हो । सरकारले हालसम्म रुसी सेनामा काम गरेका ६ जना नेपालीको मृत्यु… Continue reading रुसी सेनामा रहेका नेपालीको संख्या यकिन गर्न सरकारलाई रास्वपाको आग्रह