१९ साउन,काठमाण्डौ । आफूलाई वैकल्पिक प्रमुख राजनीतिक दलका रुपमा उभ्याउदै आगामी २०८४ को निर्वाचनमा बहुमत हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको अहिले चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय नेता बन्न योग्यता निर्धारण गरेको छ । रास्वपाले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । बिहीबार बसेको… Continue reading रास्वपाको केन्द्रीय नेता बन्न डिग्री गरेकै हुनुपर्ने