११ कार्तिक , काठमाण्डौ । सभापति पक्राउको विरोधमा पहिला पोखरा र अहिले काठमाडौंमा प्रदर्शन केन्द्रित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गरेको छ । साथै दुई उपसभापतिलाई पनि भिन्दाभिन्दै जिम्मेवारी दिएको छ, यस्तै आज पनि विरोध प्रदर्शन जारी राख्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय… Continue reading रास्वपाले आज पनि सडक तताउने