रास्वपा नेताहरुलाई सहकारी ठगीमा जोड्दै कांग्रेस

२० चैत , काठमाण्डौ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार छाडेर प्रतिपक्ष बेन्चमा बसेदेखि सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै रास्वपा सभापति तथा उपप्रधान तथा गृहमन्त्रीको राजीनामा र संसदीय छानविनको माग गरिरहेको छ । पछिल्लो समय राजीनामाको साटो संसदीय छानविन समिति गठनमा जोडदिदै आएको काग्रेसले प्रतिनिसभाका हरेक बैठकमा सुरु अवरोध गर्दै रविलाई सहकारी प्रकरणमा जोड्दै आएको छ… Continue reading रास्वपा नेताहरुलाई सहकारी ठगीमा जोड्दै कांग्रेस