गाडीसमेत नभएका राहुल गान्धीको सम्पत्ति कति ?

२४ चैत ,एजेन्सी । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारत चुनावी महासंग्राममा होमिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि अघिल्लो निर्वाचनभन्दा बढी सिटका साथ चुनाव जित्ने योजना लिएर मैदानमा उत्रिएका छन । सत्तारूढ भारतीय जनता पार्टी र मोदीलाई एक्लैले टक्कर दिन नसकिने यथार्थ स्विकार्दै विपक्षी दलहरू पनि एकत्रित भएर चुनौती दिने प्रयासमा छन ।… Continue reading गाडीसमेत नभएका राहुल गान्धीको सम्पत्ति कति ?