१९ साउन,एजेन्सी । भारतको सर्वोच्च अदालतले कंग्रेस आईका नेता राहुल गान्धीमाथिको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ।यथेष्ट प्रमाणबिनै सुरत जिल्ला अदालतले गान्धीमाथि २ वर्षको सजाय सुनाएको भन्दै सर्वोच्चले उक्त सजाय रोक लगाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ। सर्वोच्चले सजाय गर्नु नपर्ने आदेश दिएसँगै गान्धीलाई राहत मिलेको छ।गान्धीलाई मानहानी मुद्दामा २ वर्ष… Continue reading भारतमा सर्वोच्चले सजायमा रोक लगाएसँगै राहुल गान्धीको सांसद पद पुनर्बहाली